बधाई तथा सम्मान कार्यक्रम 🎉

 SEE 2081 मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूप्रति बधाई तथा सम्मान

📚 विद्यार्थीको मेहनत, अभिभावकको समर्थन र शिक्षकको मार्गदर्शनको यो समर्पित उत्सव



सिरहा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा उत्कृष्ट अंक ल्याएर जिल्ला र समाजको नाम उज्यालो बनाउने विद्यार्थीहरूको मनोबल उच्च बनाउन, उनीहरूको प्रेरणा अझ बढाउन, र आगामी पुस्तालाई अध्ययनतर्फ प्रेरित गर्नको लागि हामी “बधाई तथा सम्मान कार्यक्रम” को आयोजना गर्दैछौं।

शिक्षा सबैका लागि हो भन्ने सन्देश फैलाउने उद्देश्यले, यो सम्मान कार्यक्रममा आर्थिक अवस्था कमजोर तर शैक्षिक रूपमा होनहार विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि Scholarship को व्यवस्था पनि गरिनेछ।

📌 मुख्य विशेषता:
    • आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिबाट आएका SEE टप विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति (Scholarship) उपलब्ध गराइनेछ।


Post a Comment

0 Comments