देशले पहिलो महिला प्रधानमन्त्री सम्मननिय सुशीला कार्की ज्यु हुनुभएकोमा हृदय देखी नै शुभकामना... देशका लागी मात्रै नभई संसारकै यो ऐतिहासिक दिनको हामी साक्षी छौ: जसरी आमाले नवजात शिशु लाई काखमा सुरक्षित राख्छिन त्यही सुरक्षा तपाईंद्वारा दिइनेछ भन्ने विश्वास गरेको छु !
0 Comments