सामाजिक उत्तरदायित्वतर्फ एक कदम 🙏

सुखिपुर युवा सञ्जालका तर्फबाट शिव यादवज्यूको अगुवाइमा

सुखिपुर नगरपालिकाका पिपन्न परिवारहरूलाई लक्षित गरी निःशुल्क आँखा जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रमबाट:

👁 ९२ जना नागरिकहरूलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) गराउने व्यवस्था मिलाइएको छ।

यो अभियानले स्वास्थ्य सेवा पहुँचबाट वञ्चित वर्गहरूलाई प्रकाशको दृष्टि फर्काउने महत्त्वपूर्ण कार्य गरेको छ।






Post a Comment

0 Comments