नेपालको राजनीति प्रणालीमा गहिरो रूपमा जरा गाडेर बसेको अन्याय, अत्याचार र विभेदको विरुद्धमा म शिव यादव निरन्तर संघर्षरत छु।
मेरो दृष्टिकोण एक यस्तो समाज निर्माण गर्नु हो, जहाँ:
✔ लोकतन्त्र व्यवहारमा लागू होस्,
✔ संघीयता जनताको पहुँचको शासन बनोस्,
✔ शुशासन पारदर्शिता र जवाफदेहितासँग स्थापित होस्,
✔ सामाजिक न्याय केवल नारामा सीमित नहोस्,
✔ र समाजवादी लोकतन्त्र सबैका लागि समृद्धिको आधार बनोस्।
म राजनीति मार्फत शक्ति प्राप्तिको होइन,
परिवर्तन, न्याय र समानताका लागि सेवा गर्ने संकल्प लिएको छु।
“संघर्ष समता र समाजवादका लागि — मेरो राजनीति, मेरो प्रतिबद्धता।”

0 Comments